‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
४५८ पटक हेरिएको
Shares
‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?

सारांश

  • ‘लुट २’का निर्देशक निश्चल बस्नेतले केहि दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने बताएका थिए ।
  • यसैले पनि चलचित्रलाई सेन्सर बोर्डले कसरि हेर्छ भन्ने कौतुहलता धेरैमा थियो ।
  • चलचित्रको  सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ ।

‘लुट २’का निर्देशक निश्चल बस्नेतले केहि दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने बताएका थिए ।

यसैले पनि चलचित्रलाई सेन्सर बोर्डले कसरि हेर्छ भन्ने कौतुहलता धेरैमा थियो । चलचित्रको  सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ ।

चलचित्रमा समावेश केहि दोहोर अर्थ लाग्ने र समाजमा अश्लिल मानिने केहि दृश्य काटेर सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको निर्माणपक्षले जानकारी दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले अभिभावकलाई साथमा लैजानु पर्नेछ ।

चलचित्रका केहि दृश्यका कारण सेन्सरले ‘पीजी’ सर्टिफिकेट दिएको हो । निश्चल बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ । फागुण १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

के भन्छन त कलाकारहरु चलचित्र लुट२ को बारे भिडियो हेर्नुस

https://www.youtube.com/watch?v=j_gwiY-eNdw&t=78s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेलाई तोकियो
मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेलाई तोकियो
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिप्रति सरकारको आपत्ति
शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना
शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना
झाडू लगाएर सुरु गरे महानगर मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान
झाडू लगाएर सुरु गरे महानगर मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान
३० करोडमा कुमारीत्व लिलामी
३० करोडमा कुमारीत्व लिलामी
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती

तपाईंले छुटाउनुभयो कि?