लोकदोहोरी गायिका मुना थापामगरको अर्को “छोटो जीवन”

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ९, २०७४
|
|
४९ पटक हेरिएको
Shares
लोकदोहोरी गायिका मुना थापामगरको अर्को “छोटो जीवन”

सारांश

  • काठमाडौं, ९ माघ ।
  • नेपाली लोकदोहोरी गायनको क्षेत्रमा अत्यन्त चर्चित नाम मुना थापामगरको नयाँ गीत “छोटो जीवन”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • मुनासँगै अर्का चर्चित गायक पुष्कल शर्माले पनि उक्त गीतमा स्वर दिएका छन् ।

काठमाडौं, ९ माघ । नेपाली लोकदोहोरी गायनको क्षेत्रमा अत्यन्त चर्चित नाम मुना थापामगरको नयाँ गीत “छोटो जीवन”को म्युजिक भिडियो सार्वजनिक भएको छ । मुनासँगै अर्का चर्चित गायक पुष्कल शर्माले पनि उक्त गीतमा स्वर दिएका छन् ।

पदम भण्डारी र रत्न रसाइलीको प्रस्तुति रहेको “छोटो जीवन” प्रियसी म्युजिक प्रालिको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । शिव भण्डारीको शव्द सिर्जना तथा संगीत रहेको “छोटो जीवन”को भिडियोलाई बविता श्रेष्ठको निर्देशन गरेकी छन् ।

गीतले मायाप्रेम भावहरुलाई रोचक तरिकाले पस्किएको छ । मुकेश हुमाँगाईले म्युजिक भिडियोको छायाँकन गरेका छन् । छोटो जीवन भिडियोमा आशा खड्का र गोविन्द भण्डारीले अभिनय गरेका छन् । गीतको सम्पादन अविनाश डीसीले गरेका हुन् ।

हेर्नुहोस् म्युजिक भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
राजपा नवलपरासी क्षेत्र नं २ को घरदैलो ।
राजपा नवलपरासी क्षेत्र नं २ को घरदैलो ।
 फल्न छाड्यो गुराँसेको स्याउ
 फल्न छाड्यो गुराँसेको स्याउ
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने
४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने
प्रधानमन्त्री बनेपछि ओली दोस्रोपटक झापामा
एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक
एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन
समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

तपाईंले छुटाउनुभयो कि?