हेलिकप्टर दुर्घटना अपडेटः घाइते पाइलटलाई काठमाडौं ल्याइयो

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २७, २०८०
|
|
४१ पटक हेरिएको
Shares
हेलिकप्टर दुर्घटना अपडेटः घाइते पाइलटलाई काठमाडौं ल्याइयो

सारांश

  • सोलुखुम्बु  ।
  • मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ ।
  •   ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

सोलुखुम्बु  । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ ।  ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । ​

स्राेतका अनुसार हेलिकप्टर पूर्ण रुपमा क्षति भएको छ । दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टरमा  आगलागी  भएको थियो ।  हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए । उनी घाइते भएका छन् । यात्रु लिन गएको मनाङको हेलिकप्टर ७: २५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

उनलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ । स्राेतले क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको  जानकारी दिएकाे छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
नेप्सेमा यी कम्पनीका शेयर सुचीकृत
नेप्सेमा यी कम्पनीका शेयर सुचीकृत
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
Getting a -mail Order Woman
दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…
दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर
पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय

तपाईंले छुटाउनुभयो कि?