विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १५, २०७६
|
|
३४ पटक हेरिएको
Shares
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

बागलुङ, १५ पुस स् नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् ।

गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।

सो अवसरमा उनले जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?
यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?
पहिलो सडक योजना अलपत्र
पहिलो सडक योजना अलपत्र
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द
सरकारद्वारा  २१ दिनको अवधि दिएर आयोग गठन
सरकारद्वारा २१ दिनको अवधि दिएर आयोग गठन
बामदेव गौतमको परिवार, सहयोगी र सुरक्षाकर्मीको कोरोना टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
महोत्तरीः मटिहानी नगरपालिकामा राजपा विजयी
महोत्तरीः मटिहानी नगरपालिकामा राजपा विजयी
यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा
यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा