विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २३, २०७६
|
|
३९ पटक हेरिएको
Shares
विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ

सारांश

  • बेत्रावती ।
  • जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ।
  • उहाँ काठमाडौबाट पक्राउ परेको जनाइएको छ।

बेत्रावती । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ। उहाँ काठमाडौबाट पक्राउ परेको जनाइएको छ।

‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिए।

नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, जुनसुकै भ्रमणमा पति नै विज्ञ
बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो
बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
स्वतन्त्र सेनानी गुप्ताको निधन
स्वतन्त्र सेनानी गुप्ताको निधन
सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय