विवाहको अघिल्लो रात बेहुला भागेपछि…
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
नवलपरासी – विवाहको अघिल्लो दिन घरबाट एकाएक बेपत्ता भएका गौंडाकोटका बालकृष्ण खरेलविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
गत माघ २२ मा छिमेकी महिलासँग विवाहको टुंगो भएर सबै तयारी पूरा भएको अवस्थामा उनी अघिल्लो रात एकाएक घरबाट बेपत्ता भएका थिए ।
जन्ती हिँड्न १२ घण्टाअघि बेपत्ता भएपघि उनी अपहरणमा परेको शंका गरिएको थियो । आफन्त र प्रहरीले खोज्दै जाँदा उनी आफूखुसी हिँडेको र भारतको गोरखपुरमा बसेको पत्ता लागेको थियो ।
उनी गत मंगलबार आफैं गैंडाकोट प्रहरी कार्यालयमा आएका थिए । घटनाको ३ महिनापछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले बुधबार जनाएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
धने बाबु कुमाल
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє☺ уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?