विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १५, २०७९
|
|
५६ पटक हेरिएको
Shares
विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

सारांश

  • न्युयोर्क।
  • यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ।
  • रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ।

न्युयोर्क। यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ। रोग बृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ।
कोरोनाभाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन्।
राष्ट्रसंंघको तथ्यांकअनुसार जनवरी र फेब्रुवरीमा विश्वभर १७ हजार ३ सय जनामा दादुरा देखिएको छ। गत वर्ष सोही अवधिमा ९ हजार ६ सय जनामा यो रोग देखिएको थियो।
पछिल्लो १२ महिनादेखि अप्रिलसम्म दादुराका २१ वटा ठूला प्रकोप भएका छन्। तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएका छन्। [image: 1651106012-2CXgn.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
सेवाग्राही भन्दा विचौलियाबाट आएको कामलाई प्राथमिकता !
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
रोमाञ्चक खेलमा सोमपालको टिम विजयी, फाइनलमा नाईट्ससँग भिड्ने
रोमाञ्चक खेलमा सोमपालको टिम विजयी, फाइनलमा नाईट्ससँग भिड्ने
भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..
भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..
विप्लवका छोरा एक्सनमा उत्रिदा मेडिकल कलेज ठप्प
विप्लवका छोरा एक्सनमा उत्रिदा मेडिकल कलेज ठप्प
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
नेपाली राजनीतिमा जननेताहरूलाई हत्या गर्न र नियोजित रूपमा बदनाम गर्ने प्रयास : शंकर पोखरेल
नेपाली राजनीतिमा जननेताहरूलाई हत्या गर्न र नियोजित रूपमा बदनाम गर्ने प्रयास : शंकर पोखरेल
काँग्रेस पराजय वाम गठबन्धनका कारण : कार्की
काँग्रेस पराजय वाम गठबन्धनका कारण : कार्की

तपाईंले छुटाउनुभयो कि?