वीरगञ्जमा कोरोनाका कारण अहिलेसम्म ४५ जनाले ज्यान गुमाए

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ११, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • पर्सामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
  • वीरगन्जको अस्पतालमा उपचारका क्रममा थप ३ जना कारोना संक्रमितको मृत्यु भएपछि विहिबार विहानसम्म ज्यान गुमाउनेको संख्या ४५ पुगेको हो ।
  • पछिल्लो २४ घण्टा भित्र पर्साका दुई र बाराकी एक गर्भवती महिलाको मृत्यु भएको छ।

पर्सामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । वीरगन्जको अस्पतालमा उपचारका क्रममा थप ३ जना कारोना संक्रमितको मृत्यु भएपछि विहिबार विहानसम्म ज्यान गुमाउनेको संख्या ४५ पुगेको हो । पछिल्लो २४ घण्टा भित्र पर्साका दुई र बाराकी एक गर्भवती महिलाको मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?