वीर अस्पतालका १६ जना डाक्टरले बुझाए राजीनामा, यस्ता छन् माग (पत्रसहित)

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १९, २०७७
|
|
४८ पटक हेरिएको
Shares
वीर अस्पतालका १६ जना डाक्टरले बुझाए राजीनामा, यस्ता छन् माग (पत्रसहित)

सारांश

  • काठमाडौं, १९ कार्तिक ।
  • वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन्।
  • राजीनामा दिएका १६ जना चिकित्सकहरुले यसअघि आफूहरुले अघि सारेका मागहरु पूरा नभएको आरोप लगाएका छन् ।

काठमाडौं, १९ कार्तिक । वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिएका १६ जना चिकित्सकहरुले यसअघि आफूहरुले अघि सारेका मागहरु पूरा नभएको आरोप लगाएका छन् । र, उनीहरुले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्। पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?