सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ७, २०७५
|
|
५९ पटक हेरिएको
Shares
सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी

सारांश

  • काठमाडौं, ७ असाेज।
  • चर्चित सामाजिक अभियान्ता सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाईरहेका सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने आक्रोश पोखेकी छन् ।
  • सामाजिक सञ्जाल फेशबुकमा केहिदिन अगाडि स्टाटस लेखेर सुवेदीले यस्तो आक्रोश पोखेकी हुन ।

काठमाडौं, ७ असाेज। चर्चित सामाजिक अभियान्ता सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाईरहेका सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्ने आक्रोश पोखेकी छन् । सामाजिक सञ्जाल फेशबुकमा केहिदिन अगाडि स्टाटस लेखेर सुवेदीले यस्तो आक्रोश पोखेकी हुन । विगत लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अन्त्य, बलात्कारीलाई फासि, भष्ट्रचारको अन्त्य, शान्ति अमन चयनका मुद्धा लिएर लडिरहेकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताउँदै आएकी छन् ।

उनले लेखेकी छन्,‘सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चिन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ ।

नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ। # जयनारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिपक्षी दलको चेपुवामा परेका सभामुखले आज बोलाए सर्वदलीय वैठक
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
जहाँ बस्ती छ त्यहीँबाट डढेलो
जहाँ बस्ती छ त्यहीँबाट डढेलो
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
कुनै समय कि चर्चित तरकारीवाली काे रोमान्स लम्फु संग
कुनै समय कि चर्चित तरकारीवाली काे रोमान्स लम्फु संग
यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा
नेप्से परिसूचकको उकालो यात्रा जारी
नेप्से परिसूचकको उकालो यात्रा जारी
अमेरिकामा नेपालीलाई दिएको सुविधा खारेज !
अमेरिकामा नेपालीलाई दिएको सुविधा खारेज !
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

तपाईंले छुटाउनुभयो कि?