शून्य समयमा ध्यानाकर्षण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १, २०७५
|
|
६२ पटक हेरिएको
Shares
शून्य समयमा ध्यानाकर्षण

सारांश

  • सानफ्रान्सिस्को, १ भदौ ।
  • चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् ।
  • बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ ।

सानफ्रान्सिस्को, १ भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ ।गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् ।

तथापि, प्रमुख कार्यकारी समक्ष बुझाइएको उक्त पत्रमा आफूले गरिरहेको कामको बारेमा जान्न पाउने हक रहेको दाबी गरिएको छ । ड्रागनफ्लाई नामको गोप्य परियोजना गुगलले सञ्चालन गरिरहेको जानकारी सञ्चार माध्यमबाट मात्र थाहा पाइएको पत्रमा उल्लेख छ ।अमेरिकी सैनिकसँग भएको यस्तै एक सम्झौताका विषयमा गुगलमा कार्यरत हजारौं कर्मचारीले पत्र लेखेपछि गुगल व्यवस्थापनले यसै वर्षको जुन महिनामा उक्त सम्झौता नवीकरण गरेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट ‘आत्मा ‘ निस्किएपछि…
दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट ‘आत्मा ‘ निस्किएपछि…
आवश्यकता भए तालमेल हुन सक्छ ः प्रधानमन्त्री देउवा
आवश्यकता भए तालमेल हुन सक्छ ः प्रधानमन्त्री देउवा
Ranbir Kapoor and Paresh Rawal recreates ‘Jadoo Ki Jhappi’ moment in the new poster of ‘Sanju’
Ranbir Kapoor and Paresh Rawal recreates ‘Jadoo Ki Jhappi’ moment in the new poster of ‘Sanju’
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
वडाध्यक्षले मोटरसाइकलमा ड्राइभर राखेपछि…
वडाध्यक्षले मोटरसाइकलमा ड्राइभर राखेपछि…
जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु
जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु
अनुभवी विशेषज्ञ प्रा. डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त: स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष लिए शपथ
अनुभवी विशेषज्ञ प्रा. डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त: स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष लिए शपथ
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब
माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब

तपाईंले छुटाउनुभयो कि?