श्रीमती र छोराछोरीको लाश फ्रिज र बाकसमा, आफू पंखामा झुण्डिएर आत्महत्या !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
श्रीमती र छोराछोरीको लाश फ्रिज र बाकसमा, आफू पंखामा झुण्डिएर आत्महत्या !

सारांश

  • काठमाडौँ, ५ भदौ ।
  • उत्तर प्रदेशको इलाहाबादमा सामान्य घर झगडा परिवारका पाँच सदस्यको मृत्युको कारण बन्न पुगेको छ ।
  • सामान्य झगडाले उघ्र रुप लिएपछि शन्की श्रीमानले पहिले आफ्नी पत्नीको हत्या ग¥यो र त्यसपछि आफ्ना साना तिन छोरीहरुलाई पनि पालैपालो मृत्यु शैयामा सुतायो ।

काठमाडौँ, ५ भदौ । उत्तर प्रदेशको इलाहाबादमा सामान्य घर झगडा परिवारका पाँच सदस्यको मृत्युको कारण बन्न पुगेको छ । सामान्य झगडाले उघ्र रुप लिएपछि शन्की श्रीमानले पहिले आफ्नी पत्नीको हत्या ग¥यो र त्यसपछि आफ्ना साना तिन छोरीहरुलाई पनि पालैपालो मृत्यु शैयामा सुतायो । अन्त्यमा आफूले पनि आत्महत्या ह¥यो ।

पाँच लाश पाँच फरक ठाउँमा फेला परेको प्रहरीले जनाएको छ । सबैभन्दा पहिले श्रीमतीको हत्यापछि लाशलाई फ्रिजमा राखिदिएको, दुई छोरीलाई बाकस र दराजमा लुकाएको, एक छोरीलाई जमीनमुनी गाढेर आफू पंखामा पासो लगाएर झुन्डिएको हुन सक्ने प्रहरीले बतायो ।
विहान घरको ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले ढोका फोरेर लाश बाहिर निकालेको थियो ।

मनोज कुशवाहाको परिवारका घटेको उक्त घटनामा आफू, पत्नी श्वेता, तिन छोरी प्रिति, श्रेया र शिवानी रहेका छन् । उक्त घटनालाई अहिलेसम्म मनोजले हत्या गरी आफू आत्महत्या गरेको भनिएपनि थप अनुसन्धान हुन बाँकि रहेको प्रहरीले बताएको छ ।

(bparlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ
काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ
प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत
प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले  !
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले !
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
कसरी मनाउछन तेस्रोलिंगीहरु चाडबाड !
कसरी मनाउछन तेस्रोलिंगीहरु चाडबाड !
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
संकटकाल लगाउने सम्मको तयारी
संकटकाल लगाउने सम्मको तयारी
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?

तपाईंले छुटाउनुभयो कि?