श्रीलंकन बलर मेन्डिसले लिए सन्यास

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३५ पटक हेरिएको
Shares
श्रीलंकन बलर मेन्डिसले लिए सन्यास

सारांश

  • एजेन्सी ।
  • श्रीलंकाका स्पिनर अजन्था मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
  • जादुमयी स्पिनर मेन्डिसले बुधबार ३४ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् ।

एजेन्सी । श्रीलंकाका स्पिनर अजन्था मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

जादुमयी स्पिनर मेन्डिसले बुधबार ३४ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् । मेन्डिस पछिल्लो केहि वर्षयता श्रीलंकन टोली बाहिर रहदै आएका थिए ।

मेन्डिसले पछिल्लो पटक श्रीलंकाबाट सन् २०१५ मा खेलेका थिए । मेन्डिसले श्रीलंकाबाट १४५ खेलमा २८८ विकेट लिएका छन् । उनले १९ टेष्टमा ७०, ८७ एकदिवसीयमा १५२ र ३९ टी–ट्वान्टीमा ६६ विकेट लिएका छन्।

पछिल्लो समय मेन्डिसले घरेलु लिग खेल्दै आएका थिए। उनले पछिल्लो सिजन पुलिस स्पोर्ट्स क्लबबाट श्रीलंकाको प्रिमियर लिग खेलेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
असोज १० गते शनिवारको राशिफल यस्तो छ
असोज १० गते शनिवारको राशिफल यस्तो छ
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
सरकारसँग वार्ता गर्न राप्रपाद्वारा वार्ता टोली गठन
सरकारसँग वार्ता गर्न राप्रपाद्वारा वार्ता टोली गठन
संविधान संशाेधन विरूद्ध कांग्रेस-माअाेवादीकै कार्याकर्ता सडकमा…
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
भारत मै उत्पादन हुन थाल्यो आईफोन १४
भारत मै उत्पादन हुन थाल्यो आईफोन १४
मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा

तपाईंले छुटाउनुभयो कि?