संरक्षण नहुँदा अलपत्र बन्यो ‘लक्ष्मीनारायण गुठी’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १७, २०७४
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • रामपुर (पाल्पा), १७ साउन ।
  • गण्डकीबेँसीकै महत्वका रुपमा रहेको ऐतिहासिक ‘लक्ष्मीनारायण गुठी’ अलपत्र अवस्थामा रहेको छ ।
  • पौराणिक समयमा धार्मिक तीर्थस्थलका रुपमा परिचित रामपुरको लक्ष्मीनारायण गुठी संरक्षण नहुँदा अहिले अलपत्र बनेको हो ।

रामपुर (पाल्पा), १७ साउन । गण्डकीबेँसीकै महत्वका रुपमा रहेको ऐतिहासिक ‘लक्ष्मीनारायण गुठी’ अलपत्र अवस्थामा रहेको छ ।

पौराणिक समयमा धार्मिक तीर्थस्थलका रुपमा परिचित रामपुरको लक्ष्मीनारायण गुठी संरक्षण नहुँदा अहिले अलपत्र बनेको हो ।

रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको यस गुठीको भौतिक संरचना मर्मत तथा सम्भारमा सरोकारवाला निकाय, स्थानीयवासीले चासो नदिँदा ऐतिहासिक महत्व नै हराउँदै गएको छ । विसं १८७९ मा साबिक रामपुर गाविस वडा नं ८ बस्ने समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको हो ।

यहाँ तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो । तत्कालीन समयमा निकै महत्वका साथ हेरिएको यस ऐतिहासिक गुठी अहिले बेवारिसे अवस्थामा रहँदा स्थानीय सरोकारवाला व्यक्तिले चिन्ता व्यक्त गर्न थालेका छन् ।

तीनतले आठ कोठा रहेको सो गुठी झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । केही समय त रेग्मी परिवारले संरक्षण गरेपनि विगत २० वर्षयता यो संरक्षणविहीन हुँदा जीर्ण अवस्थामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयमा दक्ष शिक्षक राख्न महायज्ञ
विद्यालयमा दक्ष शिक्षक राख्न महायज्ञ
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने
भारतले कोरोनाविरुद्ध लड्न चीनलाई सहयोग गर्ने
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै  सेवा बन्द
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै सेवा बन्द
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
म्यादी प्रहरीले भरियो गुल्मी सदरमुकाम
म्यादी प्रहरीले भरियो गुल्मी सदरमुकाम

तपाईंले छुटाउनुभयो कि?