संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।

सारांश

  • अनेरास्ववियु  , काभ्रेको ६ नगरपालिकामा दिप-प्रज्वलन !
  •                                                                        अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले संबिधान दिवसको अवसरमा काभ्रेको ६ ओटा नगरपालिकामा दिप-प्रज्वलन सम्पन्न गरेको छ ।
  •                                                                                                                                                                           पनौती नगरपालिकामा काभ्रे क्षेत्र नं २ का माननीय रामहरि सुवेदी, बनेपा नगरपालिकामा विद्यार्थी इन्चार्ज जेनिस लामा, धुलिखेल नगरपालिकामा एमाले उपाध्यक्ष तथा मेयर असोक ब्यन्ज्यु, भकुन्डे नगरपालिकामा एमाले जि क स बशुनारायण श्रेष्ठ, पाँचखाल नगरपालिकामा जिबिस उप प्रमुख मन्जु गौतम, मण्डनदेउपुर नगरपालिकामा एमाले अध्यक्ष तथा मेयर टोकबहादुर वाइवा को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

अनेरास्ववियु  , काभ्रेको ६ नगरपालिकामा दिप-प्रज्वलन !                                                                       अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले संबिधान दिवसको अवसरमा काभ्रेको ६ ओटा नगरपालिकामा दिप-प्रज्वलन सम्पन्न गरेको छ ।                                                                                                                                                                           पनौती नगरपालिकामा काभ्रे क्षेत्र नं २ का माननीय रामहरि सुवेदी, बनेपा नगरपालिकामा विद्यार्थी इन्चार्ज जेनिस लामा, धुलिखेल नगरपालिकामा एमाले उपाध्यक्ष तथा मेयर असोक ब्यन्ज्यु, भकुन्डे नगरपालिकामा एमाले जि क स बशुनारायण श्रेष्ठ, पाँचखाल नगरपालिकामा जिबिस उप प्रमुख मन्जु गौतम, मण्डनदेउपुर नगरपालिकामा एमाले अध्यक्ष तथा मेयर टोकबहादुर वाइवा को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण जिल्ला कमिटी सदस्य, युवा संघ काभे, नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहनु भएका सबैमा विशेष धन्यवाद । उपेन्द्र शर्मा अध्यक्ष अनेरास्ववियु काभ्रे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रियल मड्रिडको दोस्रो जित
रियल मड्रिडको दोस्रो जित
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
सिटीको सानदार जित, टोटनहम रोकियो
सिटीको सानदार जित, टोटनहम रोकियो
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)

तपाईंले छुटाउनुभयो कि?