सत्तापक्षको एकलौटी मतले प्रदेश ७ को नाम र राजधानी स्वीकृत
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौ १२,असोज।प्रदेश ७ को शुक्रबार बसेको संसद बैठकमा सहभागी ३८ जना सत्तापक्षी संसदहरुले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश ७ को नाम सुदूरपश्चिम राजधानी गोदावरी भएको छ। प्रदेशसभाले प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतले स्वीकृत गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता तारा लामा तामाङले प्रदेशको राजधानी गोदावरी ४ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस् भनी राखेको प्रस्तावलाई प्रदेशसभाले बहुमतले स्वीकृत गरको हो। प्रदेशको नेपाली कांग्रेसले राजधानी धनगढी हुनुपर्ने माग गर्दै आएको थियो। सो माग संसदबाट पास नहुने देखिएपछि कांग्रेसका सांसदहरुले सभाहलबाट बाहिरिएका थिए।
प्रतिक्रिया