सभामुख संग बाझाबाझ पछि सांसद ले दिए राजीनामा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ७, २०७५
|
|
६० पटक हेरिएको
Shares
सभामुख संग बाझाबाझ पछि सांसद ले दिए राजीनामा

सारांश

  • सुर्खेत, ७ असार।
  • प्रदेश संसदको बिहीबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग बाझाबाझ भएपछि कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् ।
  • संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताए ।

सुर्खेत, ७ असार। प्रदेश संसदको बिहीबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग बाझाबाझ भएपछि कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् ।

संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताए । ‘संसदलाई मर्यादित बनाउने, कसरी प्रभावकारी बनाउने भन्ने विषय राख्दा उहाँले मान्नु भएन । कचहरी नै सुरु भयो । त्यसरी बस्नुभन्दा राजीनामा दिएँ ।’ उनले भने ।

बिहीबारको बैठकमा पनि सरकारको बजेटका बारेमा छलफल गर्नुपर्ने अडान समेत सांसद रेग्मीले राखेका थिए । तर, सभामुखले बजेट भन्दा अन्य विधेयकहरुलाई कार्यसूचीमा राख्नुपर्ने तर्क गरेर कचहरी सुरु गरेपछि राजीनामा दिएको सांसद रेग्मीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दा हेर्दैमा’
उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दा हेर्दैमा’
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल
बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल
नेपाल-अष्ट्रेलिया व्यापार सन्तुलन र लगानी प्रवर्द्धनका लागि मन्त्री यादव र राजदूत अर्न्स्टबीच संवाद
नेपाल-अष्ट्रेलिया व्यापार सन्तुलन र लगानी प्रवर्द्धनका लागि मन्त्री यादव र राजदूत अर्न्स्टबीच संवाद
विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा

तपाईंले छुटाउनुभयो कि?