समाजवादी पार्टिका नेतामाथि गोली प्रहार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १६, २०७६
|
|
५६ पटक हेरिएको
Shares
समाजवादी पार्टिका नेतामाथि गोली प्रहार

सारांश

  • समाजवादी पार्टीका एक स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ ।
  • शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो ।
  •  जिल्ला प्रहरी कपिलवस्तुका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।

समाजवादी पार्टीका एक स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो । जिल्ला प्रहरी कपिलवस्तुका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उनको हातको पाखुरामा गोली लागेको छ । गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
निकुञ्ज प्रवेश शुल्क बढ्यो
निकुञ्ज प्रवेश शुल्क बढ्यो
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जमिन फाटेपछि गाउँबासीको जंगलमा बास
जमिन फाटेपछि गाउँबासीको जंगलमा बास

तपाईंले छुटाउनुभयो कि?