सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेस पदाधिकारी बैठकको निर्णय

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १२, २०७९
|
|
३६ पटक हेरिएको
Shares
सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेस पदाधिकारी बैठकको निर्णय

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने भएको छ । पार्टी सभापति निवास धुम्वाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरुले मन्त्रीमण्डलमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले स्म्मानजनक संख्या पाउनुपर्ने बताउनुभयो । उहाले कांग्रेसले पाउने संख्या र मन्त्रालयका बिषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसंग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने जानकारी दिए ।

सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुङ्गो लगाउनका लािग पिडितहरुको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए ।

त्यस्तै बैठकले बैंशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगाएतका बिषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने
शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
बारामा आगलगीबाट छ घर–गोठ नष्ट
बारामा आगलगीबाट छ घर–गोठ नष्ट
आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?