सरकारले अमेरिका जान नदिएपछि मुख्यमन्त्री लालबाबुले यसो गरे…
सारांश
- काठमाडौं, १३ जेठ ।
- प्रदेश नं.
- २ का मुख्यमन्त्री लालबाबु राउतलाई सरकारले अमेरिका जान नदिएपछि भिडियो कन्फेरेन्समार्फत सम्बोधन गरेका छन् ।
काठमाडौं, १३ जेठ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई सरकारले अमेरिका जान नदिएपछि भिडियो कन्फेरेन्समार्फत सम्बोधन गरेका छन् । मधेसी समुदायसम्बन्धी एक कार्यक्रममा भाग लिन अमेरिका जानका लागि अनुमति मागेका मुख्यमन्त्री राउतलाई संघीय सरकारले अनुमति दिएको थिएन ।
मुख्यमन्त्री राउतले जनकपुरबाटै शनिबार भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका हुन् । उनले अमेरिका जानबाट रोक लगाएपछि भिडियो कन्फरेन्समार्फत विशेष कारणले आउन नसकेको सन्देश दिएका थिए । मुख्यमन्त्री राउतले प्रदेश २ को विकासका लागि अमेरिकामा रहेका मधेशी समुदायले सहयोग गर्नुपर्ने र प्रदेश नंं २ लाई समृद्ध प्रदेश बनाउने इच्छा रहेको र त्यसमा सबैको सहयोग रहने धारणा राखेका थिए ।
Narbahadur Gharti
यो दलाल बिखन्डनकारीलाई सरकारले तुरुन्तै बर्खाष्ट गर्नु पर्छ
Lama Keto
taile nepal ko beijet nagareko vaye ta sarkarle roknenai thiyenani babu
Bomjan Bomjan
Aamerka tero ama ko puti khanu lai ho Raut