सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !

सारांश

  • अस्बीन खडका, १६ वैशाख ।
  •  लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
  • सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

अस्बीन खडका, १६ वैशाख । लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

पडरिया चोकदेखि पश्चिममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोइक्रोबस र  ट्रक एकअापसमा ठोक्किँदा एक जनाको मृत्यु,

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकअापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस (हाइस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएको थियो । ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रकरी कार्यालय कल्याणपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
चोलेन्द्र समशेरको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा
सेल्फी प्रतियोगिता सम्पन्न
सेल्फी प्रतियोगिता सम्पन्न
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको
कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

तपाईंले छुटाउनुभयो कि?