सवारी दुर्घटनामा मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • पर्सा, १६ भदौ बिरगंज महानगरपालिका–१६ मितेरी पुलमा ना.
  • ५ ख ५२५४ नम्बरको ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री भारत बिहार पू्र्वी चम्पारण आधापुर बस्ने ४७ वर्षीय भुईयालीप्रसाद यादवको बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
  • उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पर्सा, १६ भदौ
बिरगंज महानगरपालिका–१६ मितेरी पुलमा ना.५ ख ५२५४ नम्बरको ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री भारत बिहार पू्र्वी चम्पारण आधापुर बस्ने ४७ वर्षीय भुईयालीप्रसाद यादवको बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।
उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?