सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
सुन तस्करीको अभियोग लागेका २५ जनालाई थुनामा राख्न आदेश

सारांश

  • काठमाडौं।
  • जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
  • न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।

काठमाडौं। जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।

सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियोे भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताका मुद्दा ओझेलमा परे : सभापति लामिछाने
जनताका मुद्दा ओझेलमा परे : सभापति लामिछाने
२४ वटा गैंँडा मरेपछी अनुसन्धान गरिँदै
२४ वटा गैंँडा मरेपछी अनुसन्धान गरिँदै
फेरीपनि गुडिरहेको मोटरसाइकलमा एकाएक आगो लागेपछि…
फेरीपनि गुडिरहेको मोटरसाइकलमा एकाएक आगो लागेपछि…
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान
२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
चोरहरु (हास्यव्याङग्य)
चोरहरु (हास्यव्याङग्य)
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ

तपाईंले छुटाउनुभयो कि?