सस्तोमै यौनको मज्जा लिन पाइने ५ देश

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
सस्तोमै यौनको मज्जा लिन पाइने ५ देश

सारांश

  • संसारमा केही यस्ता देशहरु छन् जहाँ निकै सस्तोमा सेक्सको मज्जा लिन सकिन्छ ।
  • सस्तो भएकै कारण यी देशहरुमा सेक्सको मज्जा लिन संसारभरबाट मानिस पुग्ने गरेका छन् ।
  • र, त्यहाँको पर्यटनको हिस्सामा सेक्सका लागि यसरी आउने विभिन्न देशका पर्यटकहरुले उल्लेख्य योगदान दिइरहेका छन् ।

संसारमा केही यस्ता देशहरु छन् जहाँ निकै सस्तोमा सेक्सको मज्जा लिन सकिन्छ । सस्तो भएकै कारण यी देशहरुमा सेक्सको मज्जा लिन संसारभरबाट मानिस पुग्ने गरेका छन् । र, त्यहाँको पर्यटनको हिस्सामा सेक्सका लागि यसरी आउने विभिन्न देशका पर्यटकहरुले उल्लेख्य योगदान दिइरहेका छन् । ती पर्यटकले गर्ने खर्च यी देशहरुको बलियो आर्थिक श्रोत बन्ने गरेको छ ।

बुल्गेरिया: बुल्गेरिया निकै सस्तोमा सेक्सको किनबेच हुने देश हो । यो देशमा १ हजार युवतीमा करिब ६५ युवती सेक्स व्यवसायमा संलग्न छन् । धेरै युवती यो पेशामा लागेका कारण यहाँ ग्राहकबीच निकै मोल घटाएर व्यवसाय गर्न प्रतिष्पर्धा चल्ने गर्छ । बुल्गेरियामा सेक्सका लागि वर्षेनी लाखौ विदेशी पर्यटक जाने गरेका छन् ।

फिलिपिन्स: फिलिपिन्स पनि सस्तोमै सेक्सको मज्जा लिन सकिने देश हो । यहाँ बेरोजगारको दर उच्च रहेका कारण सेक्सको बजार निकै फस्टाएको छ । फिलिपिन्समा १ हजार युवतीमा करिब २५ जना सेक्स व्यवसायमा संलग्न छन् । फिलिपिनी युवती ग्राहकको रुची अनुसार सेवा दिन खप्पिस छन् । त्यसैले फिलिपिनी युवती सेक्समा खुलेर रमाउन चाहनेका लागि रोजाईमा पर्ने गरेका छन् ।

पेरु: एक समय पेरु विश्वमै सबैभन्दा बढि बेश्यावृति हुने देश थियो । तर अहिले पेरु विश्वको सस्तो सेक्स बजारमध्ये तेस्रोमा पर्छ । पेरुको महिलाको कुल जनसंख्या मध्ये १० प्रतिशत जति सेक्स व्यवसायमा आवद्ध रहेको अनुमान गरिन्छ । अहिले पेरुमा १८ वर्ष मुनिका किशोरी पनि स्वेच्छाले यो पेशामा आएको पाइन्छ ।

थाइल्याण्ड: थाइल्याण्डको सेक्स बजारको बारेमा नसुन्ने कमै होलान् । थाइल्याण्ड निकै सस्तो सेक्स बजार हो । यहाँको राजधानी बैकंक र पटयामा रात नपर्दै ग्राहक खोज्दै आउने युवतीको लस्कर नै लाग्छ । सस्तो भएकै कारण विश्वभरका मानिस सेक्सको मज्जा लिन थाइल्याण्ड आउने गर्छन् । नेपालबाट पनि धेरै मानिस थाइल्याण्डको सेक्सको अनुभव लिन त्यहाँ जाने गरेका छन् ।

भेनेजुएला: भेनेजुएला विश्वमै सबैभन्दा सस्तोमा सेक्सको मज्जा लिन पाइने देश हो । कुनै समय विश्वकै समृद्ध मुलुकको सूचिमा २० औँ स्थानमा पर्ने यो देश अहिले आर्थिकरुपमा धराशायी बनि सकेको छ । रोजगारको अवसर नभए पछि धेरै युवती सेक्स व्यवसायमा लागेका छन् । यहाँ १ हजार युवतीमध्य करिब १ सय २५ जना सेक्स व्यवसायमा लाग्ने गरेको आँकडा पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
कैलाली ४ को मतगणना रोकियो
कैलाली ४ को मतगणना रोकियो
जडीबुटी जाम हटाउन लेन थपिँदै
जडीबुटी जाम हटाउन लेन थपिँदै
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण हो:कमल थापा
दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट

तपाईंले छुटाउनुभयो कि?