सहकारी ठगी नियन्त्रणका लागि प्रभावकारी कानून निर्माण गर्न सुझाव

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०८१
|
१
|
५३ पटक हेरिएको
Shares
सहकारी ठगी नियन्त्रणका लागि प्रभावकारी कानून निर्माण गर्न सुझाव

सारांश

  • काठमाडाैं।
  • महान्यााधिवक्ता कार्यालयले सहकारी ठगी नियन्त्रण गर्न हालको कानूनले समाधान नदिए प्रभावकारी कानून निर्माण गर्न सुझाव दिएको छ।
  • सिंहदरवारमा बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति बैठकमा महान्यााधिवक्ता रमेश बडालले यस्तो सुझाव दिएका हुन्।

काठमाडाैं। महान्यााधिवक्ता कार्यालयले सहकारी ठगी नियन्त्रण गर्न हालको कानूनले समाधान नदिए प्रभावकारी कानून निर्माण गर्न सुझाव दिएको छ।

सिंहदरवारमा बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति बैठकमा महान्यााधिवक्ता रमेश बडालले यस्तो सुझाव दिएका हुन्।

समितिले सुझावका लागि महान्यााधिवक्ता बडाल, सर्वोच्चका बरिष्ठ, रजिष्टार देवेन्द्रराज ढकाल, नायव महान्यााधिवक्ताका साथै सहमहान्यााधिवक्ता समेतलाई समितिमा बोलाएको थियो।

छलफलका क्रममा सहकारी क्षेत्रलाई समस्यामुक्त बनाउनका लागि प्रभावकारी कानुन चाहिने सुझाव आएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

त्यस्तै सहकारी ठगी सम्बन्धमा सहकारी ऐन अनुसार सहकारी ठगी र अपराध संहिता अनुसार ठगीमा मुद्दा चलाउने समय नपुगेकाले नयाँ प्रवन्ध गर्नुपर्ने सुझाव आएको पनि उनले बताए।

सहकारी ठगिमा प्रहरीले जाहेरी लिन नमाने सरकारी वलिकमार्फत पनि जाहेरी दिन सकिने प्रवन्ध रहेको जानकारी आएको उनले बताए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    celebio

    I do agree with all the ideas you have introduced on your post They are very convincing and will definitely work Still the posts are very short for newbies May just you please prolong them a little from subsequent time Thank you for the post

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने
दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
अध्यक्ष ओलीले भने : मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक छ
अध्यक्ष ओलीले भने : मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक छ
रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने
रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
खरले छाएको घरमा आगलागी
खरले छाएको घरमा आगलागी

तपाईंले छुटाउनुभयो कि?