सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा

सारांश

  • काठमाडौं २५ साउन ।
  • फोरम लोकतान्त्रिका अध्यउक्ष विजयकुमार गच्छदार संकटमा परेका छन् ।
  • लोकतान्त्रिक फोरमका सह अध्यक्ष रामेश्वरराय यादवले पार्टी परित्याग गरेपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेका छन् ।

काठमाडौं २५ साउन । फोरम लोकतान्त्रिका अध्यउक्ष विजयकुमार गच्छदार संकटमा परेका छन् । लोकतान्त्रिक फोरमका सह अध्यक्ष रामेश्वरराय यादवले पार्टी परित्याग गरेपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेका छन् । उनले बाँकी सदस्यहरुसँग बुधवार छलफल गर्दैछन् । सरकारमा सहभागिताको विषयलाई लिएर असन्तुष्ट यादवले पार्टी छाडेको बताएका छन् । नेपाली रेडियो नेवटर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै यादवले पार्टी सञ्चालनमा कुरा नमिलेर पार्टी छाडेको बताए । उनी बाहिरिएपछि तेस्रो चरणको निर्वाचन नजिकिदै गर्दा गच्छदारलाई घाटा लागेको छ ।

लामो समयदेखि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका यादवले मंगलबार अध्यक्ष गच्छदारलाई राजीनामा पत्र बुझाउँदै पार्टी छाडेको बताएका हुन् । पार्टी परित्याग गरेका यादव केही नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।

उनी पूर्व कानुन मन्त्री समेत हुन्। स्थापनाकालदेखि हालसम्म पार्टी संस्थागत रुपमा अगाडी बढ्न नसकेको, पार्टीका नेता तथा कार्यकर्ता जसले निस्वार्थ भावले पार्टीमा खटिएका छन्, उसको उचित मुल्याङ्कन हुन नसकेको, मधेसलाई आधारभूमि बनाएर गठन भएको पार्टीले मधेसको मुद्धा छाँडिदै पार्टीलाई सत्तामुखी बनाएको लगायतका आरोप उनले उच्छदार माथि लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक
गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
लहान सडक ठेकदारको लागि दुहुनु गाई !
लहान सडक ठेकदारको लागि दुहुनु गाई !
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु

तपाईंले छुटाउनुभयो कि?