साउनेपानी लिफ्टिङ खानेपानीमा अाचार्य
सारांश
- पाेखरा ०५ माघ ।
- साउनेपानी लिफ्टिङ खानेपानी सिन्चाई तथा सरसफाइ अायाेजना काे अध्यक्ष मा ऋषिकेश अाचार्य निर्वाचित भएका छन्।
- अध्यक्ष विदुर प्रसाद अाचार्यकाे अध्यक्षतामा, पाेखरा ३३ का वडाध्यक्ष शिव प्रसाद अाचार्यकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा सचिव अनिल अाचार्यले कार्यक्रम सन्चालन गरेका थिए भने काेषाध्यक्ष शिवहरि अाचार्य ले रु १४९९४९२/- काे अाय व्यय प्रस्तुत गरेका थिए।
पाेखरा ०५ माघ । साउनेपानी लिफ्टिङ खानेपानी सिन्चाई तथा सरसफाइ अायाेजना काे अध्यक्ष मा ऋषिकेश अाचार्य निर्वाचित भएका छन्।
अध्यक्ष विदुर प्रसाद अाचार्यकाे अध्यक्षतामा, पाेखरा ३३ का वडाध्यक्ष शिव प्रसाद अाचार्यकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा सचिव अनिल अाचार्यले कार्यक्रम सन्चालन गरेका थिए भने काेषाध्यक्ष शिवहरि अाचार्य ले रु १४९९४९२/- काे अाय व्यय प्रस्तुत गरेका थिए। उक्त अधिवेशनले अध्यक्ष मा ऋषिकेश अाचार्य, उपाध्यक्ष पुस्पराज अाचार्य,सचिव अनिल अाचार्य, सहसचिव सुदिप अाचार्य, काेषाध्यक्ष शिवहरि अाचार्य तथा सदस्य हरु प्रशान्त अाचार्य,हुमादेवि अाचार्य,राजेन्द्र अाचार्य,सङ्गिता अाचार्य निर्वाचित भएका छन्।
साथै सल्लाहकार मा रघुनाथ अाचार्य,शिवराज अाचार्य,विदुर प्रसाद अाचार्य,हरि गाेर्खाली, यज्ञ प्रसाद अाचार्य चयन भएका छन् ।

प्रतिक्रिया