सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३, २०७४
|
|
६२ पटक हेरिएको
Shares
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि

सारांश

  • प्रारम्भिक मत परिणाम आएका सिरहाका स्थानीय तहहरूमा  नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ।
  • नेपाली कांग्रेसले कल्याणपुर, धनगढीमाई  र लहान नगरपालिकामा प्रारम्भिक अग्रता लिएको छ।
  • नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले दुई–दुई ठाउँमा अग्रता लिएका छन् ।

प्रारम्भिक मत परिणाम आएका सिरहाका स्थानीय तहहरूमा  नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ।

नेपाली कांग्रेसले कल्याणपुर, धनगढीमाई  र लहान नगरपालिकामा प्रारम्भिक अग्रता लिएको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले दुई–दुई ठाउँमा अग्रता लिएका छन् ।

नेकपा एमालेले  कन्जर्हा नगरपालिका र विष्णुपुर गाँउपालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले गोलबजार र मिर्चैया नगरपालिकामा अग्रता लिएको छ।

संघीय समाजवादी फोरमले औरही र लक्ष्मीपुर पतारी गाँउपालिकामा अग्रता लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रदेश सरकारले कुन-कुन कर उठाउन पाउँछ ?
प्रदेश सरकारले कुन-कुन कर उठाउन पाउँछ ?
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
चोरीका गाडी छानबिन गर्न छानबिन समिति
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुने सम्भावना
जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते

तपाईंले छुटाउनुभयो कि?