सुदूर साहित्य प्रतिष्ठान गठन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सुदूर साहित्य प्रतिष्ठान गठन

सारांश

  • बाजुरा, २५ माघ.
  • बाजुरामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ ।
  • जिल्लाको साहित्य र संस्कृतिलाई उजागर गर्नका लागि प्रतिष्ठान गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

बाजुरा, २५ माघ. बाजुरामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ ।

जिल्लाको साहित्य र संस्कृतिलाई उजागर गर्नका लागि प्रतिष्ठान गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संस्कृतिको जगेर्ना र लोप हँुदै गएका देउडा, चैतलोलगायतका संस्कृतिको जगेर्ना गर्नका लागि सुदूर साहित्य मञ्च गठन गरिएको हो । प्रतिष्ठान जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा हर्क खडायत सर्व सहमतिका आधारमा चयन हुनु भएको छ ।

यसैगरी उपाध्यक्षमा प्रतिमा थापा, सचिव कृष्ण ओली, कोषाध्यक्ष रमित विक, सहसचिव पदम कठायत सदस्यमा अशोक जोशी, बन्धना रोकाया गरी सात सदस्यीय समिति गठन गरी जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरिएको नवनिर्वाचित अध्यक्ष हर्क खडायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
यातायातमा सिन्डिकेट हटाउने सरकारको घोषणा
यातायातमा सिन्डिकेट हटाउने सरकारको घोषणा
कुन चाहिँ राम्री ?
कुन चाहिँ राम्री ?
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्
गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्
भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
कति छ आज विदेशी मुद्राको विनिमयदर ?
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

तपाईंले छुटाउनुभयो कि?