सुनको भाउ बढ्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सुनको भाउ बढ्यो

सारांश

  • काठमाडौं, पुस ४ – सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ ।
  • सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • सोमबार तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो ।

काठमाडौं, पुस ४ – सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?