सेना दिवसमा भारतीय सेनाध्यक्ष विशेष अतिथि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
५३ पटक हेरिएको
Shares
सेना दिवसमा भारतीय सेनाध्यक्ष विशेष अतिथि

सारांश

  • काठमाडौं, फागुन १ ।
  • नेपाली सेनाले आज स्थापनाको २५० औं वर्षगाँठ मनाउँदै छ ।
  • सैनिक दिवसका अवसरमा सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै आएको छ ।

काठमाडौं, फागुन १ । नेपाली सेनाले आज स्थापनाको २५० औं वर्षगाँठ मनाउँदै छ । सैनिक दिवसका अवसरमा सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै आएको छ ।

यसपालि सेना दिवसमा भारतीय सेनाध्यक्ष विपिन रावत विशेष अतिथिका रूपमा निम्त्याइएका छन् ।नेपाली सेनाको २५० वर्ष लामो इतिहासमा पहिलो पटक सेना दिवसमा भारतीय सेनाध्यक्ष विशेष अतिथि बन्न लागेको नेपाली सेनाले जनाएको छ ।

‘दुबै देशका सेनापति (भारतमा सेनाध्यक्ष)लाई एकअर्काको देशको मानार्थ सेनापति दिन चलन छ, तर नेपाली सेनाको वर्षगाँठ समारोहमा अहिलेसम्म कोही भारतीय सेनाध्यक्ष आउनुभएको थिएन,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘यसपालि हामीले उहाँलाई विशेष अतिथिका रूपमा निम्त्याएका हौं ।’

यसअघि नै नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान पाइसकेका रावत सोमबार काठमाडौं आइपुगेका हुन् । उनी बुधबार भारत फर्केन कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
मेलम्चीको पानी दुई महीनापछि
मेलम्चीको पानी दुई महीनापछि
प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ :  खिमलाल देवकोटा
प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ : खिमलाल देवकोटा
सुनखानीमा पुरिएर छ जना मजदूरकाे निधन
सुनखानीमा पुरिएर छ जना मजदूरकाे निधन
चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ : डा भट्टराई
चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ : डा भट्टराई
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि
राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा बहस
राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा बहस
३९–४० डिग्रीसम्म अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर !

तपाईंले छुटाउनुभयो कि?