उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २७, २०७७
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन २१ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ३५ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २१ सय २९ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन २१ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३५ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २१ सय २९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ हजार ५ सय ७७ जनाको पिसीआर परिक्षणमा ३५ सय ५६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १५०३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७८ हजार ७ सय ८० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १७४६ जना र ललितपुरका २१६ जना र भक्तपुरका १६७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब निर्मलाको हत्यापछि अम्बाको बोट काटियो…
जब निर्मलाको हत्यापछि अम्बाको बोट काटियो…
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर
पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर
खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल
खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल
हामी हनिमुन मनाउन होइन, काम गर्न आएका हौं : प्रधानमन्त्री ओली
हामी हनिमुन मनाउन होइन, काम गर्न आएका हौं : प्रधानमन्त्री ओली
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
ठूलो बाढीको खतरा टरे पनि साना नदीमा जोखिम कायम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह
लुम्बिनी सांस्कृतिक नगरपालिकामा सपथ
लुम्बिनी सांस्कृतिक नगरपालिकामा सपथ
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो

तपाईंले छुटाउनुभयो कि?