स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

सारांश

  • काठमाडौं ।
  • ललितपुर एकान्तकुनामा गएराती भएको स्कुटर दुर्घटनामा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ ।
  •  महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।

काठमाडौं । ललितपुर एकान्तकुनामा गएराती भएको स्कुटर दुर्घटनामा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।

कँडेलले बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराती दुर्घटना भएको हो । कँडेललाई सडकमा लडिरहेको अवस्थामा भेटिएका र कारका चालकले अल्का अस्पताल जावलाखेल पुराएका थिए ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनामा सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
केपी ओलीको नेतृत्वमा एमालेका नेता किन जाँदैछन् बालुवाटार ?
केपी ओलीको नेतृत्वमा एमालेका नेता किन जाँदैछन् बालुवाटार ?
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
जीपको ठक्करबाट थप एकको मृत्यु
जीपको ठक्करबाट थप एकको मृत्यु
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
वर्षौं पुरानो हो अमेरिका–इरानको दुश्मनी, यस्तो छ १९५० देखि अहिलेसम्मको इतिहास
समृद्धिको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री नारायणकाजी श्रेष्ठ
राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

तपाईंले छुटाउनुभयो कि?