केपी ओलीको नेतृत्वमा एमालेका नेता किन जाँदैछन् बालुवाटार ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३२, २०७४
|
|
५४ पटक हेरिएको
Shares
केपी ओलीको नेतृत्वमा एमालेका नेता किन जाँदैछन् बालुवाटार ?

सारांश

  • काठमाडौं, ३२ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राज्यको उपस्थिती कमजोर भएको भन्दै आज सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
  • यसका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले नेताहरु अहिले ३ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदैछन् ।

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राज्यको उपस्थिती कमजोर भएको भन्दै आज सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

यसका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले नेताहरु अहिले ३ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदैछन् ।

त्यहाँ उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएर देशभर बाढी र पहिरोबाट पीडित जनताको उद्धार राहतका सम्बन्धमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?