स्टारकास्टसहित वर्कसपमा व्यस्त चलचित्र ‘एक्लो’

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ३, २०८१
|
|
४४ पटक हेरिएको
Shares
स्टारकास्टसहित वर्कसपमा व्यस्त चलचित्र ‘एक्लो’

सारांश

  • काठमाडाैं।
  • प्रदीप शाहीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्लो’ यति बेला वर्कसपमा व्यस्त बनेको छ।
  • निर्देशक बेलायतबाट नेपाल आएसँगै चलचित्रको वर्कसपमा सिङ्गो निर्माण टिम जुटेको हो।

काठमाडाैं। प्रदीप शाहीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्लो’ यति बेला वर्कसपमा व्यस्त बनेको छ। निर्देशक बेलायतबाट नेपाल आएसँगै चलचित्रको वर्कसपमा सिङ्गो निर्माण टिम जुटेको हो।

भदौको अन्तिम साताबाट छायांकनमा निस्कने तयारीका साथ चलचित्र वर्कसपमा व्यस्त बनेको हो।
वर्कसपमा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डिसी र सुरज सिंह ठकुरी एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन आदी सहभागी रहेका छन्।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‌याउने उद्देश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको निर्देशक शाही बताउँदै आएका छन्। बेलायतमा फिल्म मेकिङ पढेका ‘एक्लो’ निर्देशक शाहीले यसअघि केही सर्ट फिल्म र सिरिजमा समेत काम गरिसकेका छन्।

निर्देशक साहीले यसअघि उनले ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरिसकेका छन्। साही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहको मजदुर संगठनका अध्यक्षसहित तीन नेता पक्राउ
विप्लव समूहको मजदुर संगठनका अध्यक्षसहित तीन नेता पक्राउ
२४ दिन जनश्रमदान अनिवार्य
२४ दिन जनश्रमदान अनिवार्य
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
महामन्त्री शर्मा भन्छन् :  कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
महामन्त्री शर्मा भन्छन् : कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन
भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
अर्का कोरोना संक्रमितको पनि मृत्यु, ९ जना पुगे नेपालमा ज्यान गुमाउने
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो