स्थानीय तहसँग सहकार्य गर्दै ‘नास्ट’

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
स्थानीय तहसँग सहकार्य गर्दै ‘नास्ट’

सारांश

  • काठमाडौँ,१५ पुस ।
  • नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टले स्थानीय तहसँग सहकार्य बढाएको छ ।
  • स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो ।

काठमाडौँ,१५ पुस । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो ।

यहाँबाट विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । नास्टले यहाँबाट विकास भएका प्रविधि स्थानीयवासीलाई स्थानीय तह हुँदै पु¥याउँछ । स्थानीय तहसँग अधिकार र बजेट दुवै भएकाले विकास भएका प्रविधि सहजै अपनाउन सक्छन् । उहाँले भन्नुभयो, “हामीले विभिन्न कार्यक्रममार्फत सहकार्य बढाइरहेका छौँ ।”

नास्टले पहिले यहाँबाट अध्ययन र अनुसन्धान गरेपछि स्थानीयस्तरमा हस्तान्तरण गर्छ । स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीबाटै जीविकोपार्जन सहज हुने भए पनि स्थानीयवासीलाई यसको ज्ञान हुँदैन । धेरै स्थानीय तहमा प्रविधि हस्तान्तरण गर्दा त्यसलाई नौलो मानेर चासो देखाउँछन् । ती तहले चासो देखाए पनि शुरु गर्न हतार नगरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “फोहरको व्यवस्थापन, खरको घरमा आगो नलाग्ने प्रविधि वा विपतको पूर्वसूचना दिने प्रविधि स्थानीय तहले शुरु नगरे पनि चासो देखाएका छन् ।”

नास्टले स्थापनाकालदेखि नै विज्ञान र प्रविधिको क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर सफल भएको प्रविधि स्थानीयवासीलाई हस्तान्तरण गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
नौँ सय भूकम्प पीडितको निवेदन खारेज
नौँ सय भूकम्प पीडितको निवेदन खारेज
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
यी हुन् यौन काण्डका कारण करियर समाप्त भएका कलाकाहरू
यी हुन् यौन काण्डका कारण करियर समाप्त भएका कलाकाहरू
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
बृद्धभत्ता, अपांगभत्ता पत्नी, सासुको खातामा – जागिर खाको साढे २ वर्षमै ७ करोड
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची

तपाईंले छुटाउनुभयो कि?