स्रोह्र आतङ्ककारी मारिए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ११, २०७५
|
|
४७ पटक हेरिएको
Shares
स्रोह्र आतङ्ककारी मारिए

सारांश

  • काबुल, ११ वैशाख।
  •   अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा १६ तालिबान आतङ्ककारी मारिएका यहाँको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
  • जाबुल प्रान्तको शामुल्जाय जिल्लामा सोमबार गरिएको सुरक्षा कारबाहीको क्रममा तालिबानका एक प्रान्तीय कमाण्डर र तीन आत्मघाती आक्रमणकारीको समेत मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

काबुल, ११ वैशाख।  अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा १६ तालिबान आतङ्ककारी मारिएका यहाँको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

जाबुल प्रान्तको शामुल्जाय जिल्लामा सोमबार गरिएको सुरक्षा कारबाहीको क्रममा तालिबानका एक प्रान्तीय कमाण्डर र तीन आत्मघाती आक्रमणकारीको समेत मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सो इलाकामा सेनाले गरेको हवाई कारबाहीका आतङ्ककारी समूहले प्रयोग गरिरहेका हातहतियार, युद्धमा प्रयोग हु्ने सरसाम्रागी एक सवारी साधान, दुई मोटरसाइकलसमेत क्षति गरिएको बताइएको छ ।

गएको १७ वर्षदेखि अफगानिस्तानमा युद्ध जारी राखेका तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा १६ तालिबान आतङ्ककारी मारिएका यहाँको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

जाबुल प्रान्तको शामुल्जाय जिल्लामा सोमबार गरिएको सुरक्षा कारबाहीको क्रममा तालिबानका एक प्रान्तीय कमाण्डर र तीन आत्मघाती आक्रमणकारीको समेत मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सो इलाकामा सेनाले गरेको हवाई कारबाहीका आतङ्ककारी समूहले प्रयोग गरिरहेका हातहतियार, युद्धमा प्रयोग हु्ने सरसाम्रागी एक सवारी साधान, दुई मोटरसाइकलसमेत क्षति गरिएको बताइएको छ ।

गएको १७ वर्षदेखि अफगानिस्तानमा युद्ध जारी राखेका तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?