स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २३, २०७७
|
|
४२ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”

सारांश

  • काठमाडौं, २३ साउन ।
  • कोरोना भाइरसका संक्रमित र मृतकको संख्या वृद्धि भएसँगै सरकारले अस्पताल भरिने र उपकरणको पनि अभाव हुने अवस्था आउन लागेको जानकारी गराएको छ ।
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौं, २३ साउन । कोरोना भाइरसका संक्रमित र मृतकको संख्या वृद्धि भएसँगै सरकारले अस्पताल भरिने र उपकरणको पनि अभाव हुने अवस्था आउन लागेको जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङमा अस्पतालले पनि धान्न नसकिने अवस्था आउनसक्ने बताएका हुन् ।

‘कोभिड- १९ का संक्रमित बढिरहेकाले अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था आउनसक्छ,’ डा. गौतमले भने, ‘संक्रमणबाट बच्न रोकथामको उपाय अपनाउन आग्रह गर्दछौं ।’ उनले अस्पतालहरुमा संक्रमितको संख्या बढिरहेकाले व्यवस्थापनलाई तत्काल चुस्त दुरुस्त बनाउन आग्रह गरे ।

सिफ्टमा काम गर्न व्यवस्था मिलाउन र अनिवार्य जनस्वास्थ्यका मापदण्ड अपनाउन र लगबुक राख्न आग्रह गरे । डा. गौतमले भने, ‘अक्सिजन, भेन्टिलेटरले सहयोग गर्ने मात्र हो रोग निको पार्ने होइन ।’

उनले विगत केही दिनयता मृत्युदर बढिरहेको समेत बताए । रोगबाट बच्न सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई
सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई
तिहारका लागि मिठाइ किन्दा खानलायक छ/छैन हेरेर किन्नुहोस्
तिहारका लागि मिठाइ किन्दा खानलायक छ/छैन हेरेर किन्नुहोस्
अब प्रदेशमा छुट्टै प्रहरी
अब प्रदेशमा छुट्टै प्रहरी
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
Qualities of the Best Electronic Data Place Providers
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

तपाईंले छुटाउनुभयो कि?