‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   

सारांश

  • दक्षिण कोरियासँग २–० को हार व्यहोर्दै साविक विजेता जर्मनी रसिया विश्वकपको समुह चरणबाटै घर फर्किएको  छ।
  • ’ जर्मनी प्रशिक्षक जोचिम लो  ले भनेका छन् ,अर्को एक बटन दवाएको भए, अवस्था अर्कै हुन सक्थ्यो  ।
  • ‘लो ले जर्मनी विश्वकपको समुह चरणबाट बारिहन लायक रहेको स्विकार गरेका छन् ।

दक्षिण कोरियासँग २–० को हार व्यहोर्दै साविक विजेता जर्मनी रसिया विश्वकपको समुह चरणबाटै घर फर्किएको  छ।’

जर्मनी प्रशिक्षक जोचिम लो  ले भनेका छन् ,अर्को एक बटन दवाएको भए, अवस्था अर्कै हुन सक्थ्यो  ।‘लो ले जर्मनी विश्वकपको समुह चरणबाट बारिहन लायक रहेको स्विकार गरेका छन् ।

उनको भनाई थियो, प्रतियोगिता सुरु हुनुभन्दा अघि आफुहरुले राम्रो प्रर्दशन गर्नेमा आफु विश्वस्त रहेपनि त्यस्तो हुन नसकेकै कारण जर्मनीले यो क्षेती व्यहोर्नु परेको विश्लेषण हुन थालेको छ ।

‘हामी उपाधि जित्न लायक थिएनौं । हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं । हाम्रो उत्कृष्टता र गतिशिलता गुमेको थियो । त्यसैले हामी बाहिरिन लायक थियौं ।

उनले टिमलाई सन्तुलनमा राख्न नसकेकै कारण जर्मनीले यो क्षेती व्यहोर्नु परेको  बताइएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
काबुल आक्रमणमा ४३ जना मारिए
काबुल आक्रमणमा ४३ जना मारिए
छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता
विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
अब काठमाडौँमा माग्न नपाइने
अब काठमाडौँमा माग्न नपाइने
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए
आइसक्रिम चाटेर स्टोरमा राख्ने महिलालाई २० बर्षको जेल सजाए

तपाईंले छुटाउनुभयो कि?