२ महिना थपियाे नेविसंघकाे म्याद

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
४० पटक हेरिएको
Shares
२ महिना थपियाे नेविसंघकाे म्याद

सारांश

  • कांग्रेस केन्द्रीय समितिकाे बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेकाे छ ।
  • पार्टी विधानको धारा २६ अनुसार तीन महिनाको व्यवस्थालाई पाँच महिनाको बनाउने निर्णय भएकाे कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले जानकारी दिए ।
  • यसअघि तीन महिनाको म्याद सकिइसकेको छ ।

कांग्रेस केन्द्रीय समितिकाे बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेकाे छ । पार्टी विधानको धारा २६ अनुसार तीन महिनाको व्यवस्थालाई पाँच महिनाको बनाउने निर्णय भएकाे कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले जानकारी दिए ।

यसअघि तीन महिनाको म्याद सकिइसकेको छ । अब दुई महिनाको अवधिमा नैनसिंह महर नेतृत्वको कार्यसमितिले नेविसंघको महाधिवेशन गर्नुपर्नेछ । बैठकले विधान पास गरेपछि अब ३२ वर्षे उमेरहद लगाएरै महाधिवेशन गर्ने निर्णय भएको घिमिरेले बताए । म्याद थपका विषयमा कांग्रेस नेता रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीले भने असहमति जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दुराष्ट्र पुनर्स्थापना गराएरै छाड्छौं: कमल थापा
हिन्दुराष्ट्र पुनर्स्थापना गराएरै छाड्छौं: कमल थापा
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
देशभरका यी १३ विमानस्थल मात्रै नाफामा
देशभरका यी १३ विमानस्थल मात्रै नाफामा
वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा
वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
अन्तर्राष्ट्रिय प्रतियोगितामा झापाकी मनिशा राजवन्शी
अन्तर्राष्ट्रिय प्रतियोगितामा झापाकी मनिशा राजवन्शी
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
कांग्रेसभित्र संसदीय दलका नेतामा प्रतिस्पर्धा हुने, देउवालाई सर्वसम्मत नदिने
मोहियानी हकसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी
मोहियानी हकसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी