६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ३, २०७७
|
|
५३ पटक हेरिएको
Shares
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा

सारांश

  • काठमाडौं, ३ भाद्र ।
  • नेपालमा कोरोना भाइरसका आज ६ सय ८१ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

काठमाडौं, ३ भाद्र । नेपालमा कोरोना भाइरसका आज ६ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १७ हजार ७ सय संक्रमणमुक्त भएका छन् । आज १२० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित गायक राजु लामा सगरमाथाको चुच्चोमा
चर्चित गायक राजु लामा सगरमाथाको चुच्चोमा
क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
बिहिवार ४३६४ जनामा कोरोना संक्रमण पुष्टि

तपाईंले छुटाउनुभयो कि?