Sunday, May 19
Shadow

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा!!


  • -इ
  • इ+

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य १२२ रुपैयाँ ३४ पैसा तोकेको छ भने खरिददर मूल्य १२१ रुपैयाँ ७४ पैसा तोकेको छ।अघिल्लो दिनको तुलनामा यस दिन १ रुपैयाँ ७४ पैसाले डलर महँगिएको छ।

कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ।

भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा परेको छ। भारतसहित विश्वका सेयर बजारमा आएको गिरावटपछि डलरको माग बढेको छ।

 

कोरोनाभाइरसको प्रभावले अधिकांश मुलुकको अर्थतन्त्र खस्किने भएपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। यसले गर्दा डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्