Saturday, May 18
Shadow

सार्वजनिक यातायात व्यवसायी बाँच्न सक्ने गरी समाधान खोज – गगन थापा


  • -इ
  • इ+

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्ने बताएका छन् ।
सरकारले जिल्ला भित्र सार्वजनिक यातायात खोल्ने निर्णय गरेपनि यातायात व्यवसायीहरुले आफ्ना मागहरु पुरा नभएसम्म नखोल्ने भनिरहेका बेला सांसद थापाले प्रधानमन्त्रीलाई यस्तो सल्लाह दिएका हुन् ।

उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग छलफल गर्नु पर्नेमा जोड दिएका छन् ।

सामाजिक संजालमा सांसद थापाले भनेका छन् :

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्