Tuesday, May 7
Shadow

सुन तोलाको एक लाख नाघ्यो


  • -इ
  • इ+

सुन आज तोलामा २२ सयले बढेको छ। हिजो २ सय घटेको सुन आज २२ सयले बढेर एक लाख नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २२ सयले एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै  तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार सोमबार चाँदी प्रति तोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ। सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्