Friday, May 3
Shadow

प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन


  • -इ
  • इ+

 विराटनगर : ६ पौष । सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरता तर्फ धकेलेको विरोधमा नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

 

विराटनगरको तीनपैनीबाट शुरु भएको विरोध -यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सहभागिहरुले संसद पुनस्र्थापन गर, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्