संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १, २०७५
|
|
५६ पटक हेरिएको
Shares
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा

सारांश

  • काठमाडौ १,माघ।
  • क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ‌।
  • धनगढी रंगशालामा आज भएको क्वार्टरफाइनलमा दाउफिन्स फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

काठमाडौ १,माघ। क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ‌।

धनगढी रंगशालामा आज भएको क्वार्टरफाइनलमा दाउफिन्स फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा विदेशी खेलाडी एलोन म्याक्श्वेलले निर्णायक गोल गरे ।

संकटाले अब बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग खेल्ने छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले पत्नीलाई गुराँस दिएपछि…
प्रधानमन्त्री ओलीले पत्नीलाई गुराँस दिएपछि…
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध
१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध
सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी
सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी
सर्वाधिक चासोको ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन विधेयकमा के छ ?
सर्वाधिक चासोको ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन विधेयकमा के छ ?
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
हयातका आन्दोलनरत मजदूर काममा फर्किए
हयातका आन्दोलनरत मजदूर काममा फर्किए
विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार छान्दा एमाले वैठकमा कसले के भने?
सामूहिक बलात्कार प्रकरण: युवतिले लिइन दुइजनाकाे नाम
सामूहिक बलात्कार प्रकरण: युवतिले लिइन दुइजनाकाे नाम
बजेट निर्माण र कार्यान्वयन दुवै चुनौतीपूर्ण : आर्थिक मामिला मन्त्री ढुंगेल
बजेट निर्माण र कार्यान्वयन दुवै चुनौतीपूर्ण : आर्थिक मामिला मन्त्री ढुंगेल

तपाईंले छुटाउनुभयो कि?