वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ११, २०७५
|
|
५६ पटक हेरिएको
Shares
वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….

सारांश

  • काठमाडौं ११ माघ ।
  • बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आज दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतीको काँखमा भेटिएपछि त्यस बजारमा अहिले निकै हंगामा चलिरहेको छ ।
  • बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमतीसँग कोठामा सगै बसेको भेटिएका हुन् ।

काठमाडौं ११ माघ । बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आज दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतीको काँखमा भेटिएपछि त्यस बजारमा अहिले निकै हंगामा चलिरहेको छ । बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमतीसँग कोठामा सगै बसेको भेटिएका हुन् । ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाससँग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्टि गरेका छन् ।

यादवले भने, ‘उनका श्रीमान मानबहादुरले आज दिउँसो तिन बजेको समयमा उनीहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खबर गरेपछि हामीहरुले वडाध्यक्ष र ती महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं ।’ यादवका अनुसार वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन् । उनले भनेका छन– ‘उनले बोलाएपछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढुका थुनेका हुन् ।’

उनका श्रीमान विदेशमा थिए । चार पाँच महिनाअघि घर आएका उनले श्रीमतीको चाल चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए । मानबहादुर र उनकी श्रीमतिको घर निसीखोला गाउपालिका १ हर्पे हो । श्रीमान विदेश हिडेपछि दुई छोराछोरी पढाउन भन्दै वुर्तिबाङ्गमा डेरा गरी बसेका थिए । आफ्नो कोठामा वडाध्यक्ष आपत्तिजनक स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका श्रीमानले उजुरी दिएको बताईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
माइक्रोको ठक्करबाट बालकको मृत्यु
माइक्रोको ठक्करबाट बालकको मृत्यु
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
कांग्रेस वैठक यस्ता विवादमा फस्यो
कांग्रेस वैठक यस्ता विवादमा फस्यो

तपाईंले छुटाउनुभयो कि?