चिकित्सा शिक्षा विधेयक पारित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ११, २०७५
|
|
५५ पटक हेरिएको
Shares
चिकित्सा शिक्षा विधेयक पारित

सारांश

  • काठमाडौं।
  • सरकारले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चर्को विरोध र अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ।
  • शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्ष दलको विरोधकाबीच उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्।

काठमाडौं।सरकारले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चर्को विरोध र अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्ष दलको विरोधकाबीच उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्।

उक्त विधेयक बहुमतको आधारमा पारित भएको हो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेताको नाममा स्थापना भएका दुई वटा अस्पताल खारेज गर्न लागेको भन्दै संसद बैठक अवरुद्ध पारेको थियो। कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई उक्त विधेयक संसदमा प्रस्तुत गर्न समय दिएका थिए।

मन्त्री पोखरेललाई रोष्टममा जान नदिन प्रमुख प्रतिपक्षले अवरोधको प्रयास गरेका थिए। तर विरोधकाबीच  मन्त्री पोखरेलले उक्त विधेयक संसदमा प्रस्तुत गरेका थिए। पछि प्रतिपक्षको होहल्लाबीच उक्त विधेयक बहुमते पारित भयो।

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल
जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित
कति बेला गर्ने प्रहरीलाई हटलाइन एसएमएस ?
कति बेला गर्ने प्रहरीलाई हटलाइन एसएमएस ?
अध्यक्ष नेपाल भन्छन् :  सरकार पाँचै वर्ष चल्छ
अध्यक्ष नेपाल भन्छन् : सरकार पाँचै वर्ष चल्छ
बंगलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब
बंगलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

तपाईंले छुटाउनुभयो कि?