ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या

सारांश

  • काठमाडौं १३ माघ ।
  • अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको संख्या लकाएको सरकारले नेपाल समाचरपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ ।
  • कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

काठमाडौं १३ माघ । अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको संख्या लकाएको सरकारले नेपाल समाचरपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ ।

कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा सन् २००९ मा यो रोग देखापर्दा विश्व संगठनले स्वाइनफ्लु भनेको थियो ।  नेपाल समाचापत्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
नेपाल-भारत सिमामा आउत जावत गर्न  परिचयपत्र देखाउनु पर्ने
नेपाल-भारत सिमामा आउत जावत गर्न परिचयपत्र देखाउनु पर्ने
जाजरकाेटमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु
जाजरकाेटमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ
आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ
गाउँपालिकामा आगजनी
गाउँपालिकामा आगजनी
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द

तपाईंले छुटाउनुभयो कि?