प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट

सारांश

  • काठमाडौ, २३, माघ।
  • बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।
  • बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् ।

काठमाडौ, २३, माघ। बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् ।

भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?